मुक्तक

मुक्तक

 खै! यो कस्तो प्रिती लगाएँ,तिमी मेरो हुँदैनौ

बगाएर आँसु चित्त बुझाएँ तिमी मेरो हुँदैनौ

माया दुई गुणा,याद चार गुणाले बढेको हो

जुन दिनबाट थाहा पाएँ तिमी मेरो हुँदैनौ








Post a Comment

0 Comments

Featured Post

ict